Saturday, June 7, 2025
Date
शुक्र, जेष्ठ २४, २०८२
Fri, June 6, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलका नगरपालिका वडा नं. ७ मा भुमी समस्या समाधान सम्बन्धी छलफल सम्पन्न

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in जीवन शैली
0
बेलका नगरपालिका वडा नं. ७ मा भुमी समस्या समाधान सम्बन्धी छलफल सम्पन्न
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ५, बेलका । उदयपुर जिल्ला बेलका नगरपालिका वडा नम्बर ७ मा भुमी समस्या समाधान सम्बन्धी महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ। छलफलको अध्यक्षता वडा अध्यक्ष निकेस राईले गर्नुभयो भने प्रमुख अतिथि नगर प्रमुख अशोक कार्की रहनुभएको थियो।

कार्यक्रममा विभिन्न प्रस्तावहरू जग्गा नापजाँच, मिति निर्धारण, कर्मचारी व्यवस्थापन तथा सहजीकरण समितिका पदाधिकारीहरूको जिम्मेवारी सम्बन्धमा विस्तृत छलफल भएको थियो। यसै क्रममा, नक्सा तयार गर्ने, नम्बरि जग्गाको व्यवस्थापन, मालपोतसम्बन्धी प्रक्रिया लगायतका विषयमा समेत गम्भीर बहस भएको थियो।

You might also like

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण

बेलका नगरपालिकामा लागुऔषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु

नगर प्रमुख कार्कीले कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा बेलका नगरमा भुमिहिन दलित, भुमिहिन सुकुमबासी र अब्यवस्थित बसोबासी गरी लगभग बाह्र हजारको सँख्यामा फाराम भरिएको स्मरण गराउदै भुमिहिन दलित र भुमिहिन सुकुमबासी लाई २०८२ साल भित्र र अब्यवस्थित बसोबासी सहित सबै लाई २०८३ साल भित्रमा पुर्जा बितरण गरीने बताउनुभयो ।

कार्यक्रम बैशाख २० गते वडा नं ७ को दुधकोशी संस्था देखी औपचारिक रूपमा उदघाटन गरी सुरु गरिने अध्यक्ष निकेस राईले बताउनु भयो ।

छलफल कार्यक्रममा वडा सचिव वीरबहादुर राई, सदस्यहरू मंगलसिंह तामाङ, तवल माया राई, टेकबहादुर कार्की तथा बेलका नगर भूमिशाखा प्रमुख मनिषा राई,बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई,विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सुरक्षाकर्मी,पत्रकार,सरोकारवाला निकायका व्यक्ति तथा स्थानिय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Previous Post

नवराज कुँवर नेसनल क्यापिटलबाट सम्मानित

Next Post

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

Radio Belaka

Radio Belaka

Related Posts

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन
जीवन शैली

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

by Radio Belaka
रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण
जीवन शैली

रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण

by Radio Belaka
बेलका नगरपालिकामा लागुऔषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु
जीवन शैली

बेलका नगरपालिकामा लागुऔषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु

by Radio Belaka
बेलकामा मुन्दुम पद मार्गको सिलन्यास
जीवन शैली

बेलकामा मुन्दुम पद मार्गको सिलन्यास

by Radio Belaka
किरात राई यायोक्खा बेलका नगर कार्य समितिको तेस्रो अधिबेशन सप्पन्न
जीवन शैली

किरात राई यायोक्खा बेलका नगर कार्य समितिको तेस्रो अधिबेशन सप्पन्न

by Radio Belaka
Next Post
मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा प्रशिक्षण कार्यक्रम सम्पन्न।

बेलकामा प्रशिक्षण कार्यक्रम सम्पन्न।

बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको सुनाई/श्रवण क्षमता अडियो टेस्ट सम्बन्धि शिविर संचालन हुँदै।

बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको सुनाई/श्रवण क्षमता अडियो टेस्ट सम्बन्धि शिविर संचालन हुँदै।

Don't miss it

बेलका नगरपालिकामा १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु
स्थानीय तह

बेलका नगरपालिकामा १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न
विविध

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई
खेलकुद

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने
खेलकुद

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

बेलकामा १५ दिने कपाल काट्ने तालिम सुरु
स्थानीय तह

बेलकामा १५ दिने कपाल काट्ने तालिम सुरु

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन
जीवन शैली

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- बिनोद किरण राई  

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.