Friday, June 6, 2025
Date
बिहि, जेष्ठ २३, २०८२
Thu, June 5, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलकामा सन्चालित १० दिने अचार बनाउने तालिम सम्पन्न

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in जीवन शैली
0
बेलकामा सन्चालित १० दिने अचार बनाउने तालिम सम्पन्न
599
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

चैत २३, बेलका । बेलका नगरपालिकाको वडा नं १ स्थित आम्वासीमा चैत्र १४ गते देखी सुरु भएको १० दिने अचार बनाउने तालिम आज सम्पन्न भएको छ।

”सिप सिकौ,स्वरोजगार बनौ” भन्ने मुख्य नारा सहित सहारा सामुदायिक अध्यन केन्द्र बेलका १ आम्बासीको आयोजना तथा बेलका नगरपालिका शिक्षा शाखाको आर्थिक सहयोगमा सम्पन्न

You might also like

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण

बेलका नगरपालिकामा लागुऔषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु

यस कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष टिका तामाङले गरेका थिए भने प्रमुख अतिथि बेलका नगरपालिकाका उप-प्रमुख जिरा राई, बिशिष्ट अतिथि वडा नं १ का अध्यक्ष दिनेश्वर प्रसाद चौधरी, अतिथिहरु कार्यपालिका सदस्य निर्मला बि.क. निवर्तमान उप-प्रमुख राजकुमारी चौधरी, बेलका एफ.एम. का अध्यक्ष महेन्द्र राई, बिभिन्न टोल बिकास संस्थाका अध्यक्ष तथा संघ संस्थाका प्रतिनिधि,पत्रकार तथा तालिममा सहभागी हरुको सहभागिता रहेको थियो

तालिममा सहभागी १५ जना लाई १३ प्रकारको अचार बनाउने तरिका प्रशिक्षक सुनिता तिवारी हुमागाईंले दिएका थिए। उक्त समापन कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि जिरा राईले अहिले सिकेको सिप मार्फत स्वाद र गुणस्तर लाई प्राथमिक्ता दिदै निरन्तरता सहित ब्यवसायि बन्न अनुरोध गर्नुभयो । त्यसै गरी बिशिष्ट अतिथि दिनेश्वर प्रसाद चौधरीले कानुनी बाधा रहित कार्यहरुमा वडाले पुर्ण रुपले सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य चन्द्र नारायण चौधरीले राखेका थिए भने सन्चालन संस्थाका सचिब रेनुका राई गरेका थिए। तालिममा सहभागी ब्यक्तिहरु लाई प्रमाणपत्र बितरण गर्दै कार्यक्रम समापन भएको छ।

Previous Post

बेलकामा १५४ जनाले गरे रक्तदान।

Next Post

रामपुर पब्लिक एकेडमीमा अध्ययनरत आयुषा भइन् ८ कक्षाको परिक्षामा नगरपालिका टपर

Radio Belaka

Radio Belaka

Related Posts

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन
जीवन शैली

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

by Radio Belaka
रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण
जीवन शैली

रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण

by Radio Belaka
बेलका नगरपालिकामा लागुऔषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु
जीवन शैली

बेलका नगरपालिकामा लागुऔषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु

by Radio Belaka
बेलकामा मुन्दुम पद मार्गको सिलन्यास
जीवन शैली

बेलकामा मुन्दुम पद मार्गको सिलन्यास

by Radio Belaka
किरात राई यायोक्खा बेलका नगर कार्य समितिको तेस्रो अधिबेशन सप्पन्न
जीवन शैली

किरात राई यायोक्खा बेलका नगर कार्य समितिको तेस्रो अधिबेशन सप्पन्न

by Radio Belaka
Next Post
रामपुर पब्लिक एकेडमीमा अध्ययनरत आयुषा भइन् ८ कक्षाको परिक्षामा नगरपालिका टपर

रामपुर पब्लिक एकेडमीमा अध्ययनरत आयुषा भइन् ८ कक्षाको परिक्षामा नगरपालिका टपर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रथम लालबजार च्यालेन्ज फुटबल कप सुरु, उद्घाटन खेलमा आयोजकको जित।

प्रथम लालबजार च्यालेन्ज फुटबल कप सुरु, उद्घाटन खेलमा आयोजकको जित।

निर्वाचन समितिका सदस्य टंक तामाङ र कुमार थापाद्धारा आचारसंहिता उल्लंघन: सन्दर्भ सप्तकोशी बेलका सामुदायिक वनको निर्वाचन

निर्वाचन समितिका सदस्य टंक तामाङ र कुमार थापाद्धारा आचारसंहिता उल्लंघन: सन्दर्भ सप्तकोशी बेलका सामुदायिक वनको निर्वाचन

Don't miss it

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न
विविध

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई
खेलकुद

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने
खेलकुद

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

बेलकामा १५ दिने कपाल काट्ने तालिम सुरु
स्थानीय तह

बेलकामा १५ दिने कपाल काट्ने तालिम सुरु

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन
जीवन शैली

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- बिनोद किरण राई  

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.