Thursday, May 15, 2025
Date
बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

बेलकामा उभौलि साकेला चाड हर्षोल्लासका साथ मनाउदै

Radio Belaka by Radio Belaka
२ दिन अगाडि
in मनोरञ्जन
0
बेलकामा उभौलि साकेला चाड हर्षोल्लासका साथ मनाउदै
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बेलका २९ बैशाख । किरात समुदायले परम्परागत चाड उभौलि साकेला आज बेलकामा विविध कार्यक्रम सहित हर्षोल्लासका साथ मनाएका छन।

उभौलि साकेला किरात राई, लिम्बु, सुनुवार र याक्खा समुदायले मनाउने प्रमुख चाड हो। यो चाडमा पृथ्वीको उर्वरताको सम्मान गर्दै प्रकृति देवतालाई धन्यवाद दिइन्छ। विशेषगरी बाली रोप्ने सिजन सुरु हुनु अगाडि यो चाड मनाउने परम्परा छ। भक्तजनहरू साकेला नाचमा सहभागी भएर प्रकृति पूजा गर्छन्, जहाँ परम्परागत पोशाकमा सजिएर ढोल र झ्याम्टाको तालमा सामूहिक नृत्य गरिन्छ।

You might also like

बेलकामा बुद्ध जयन्तीको अवसरमा टसि उर्गेन छोलेङ गुम्बाले शान्ति यार्ली

आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

बेलकामा यलेदोङ ५०८५ को अवसरमा शुभकामना आदानप्रदान। फोटो फिचर

यसै गरी बेलका नगरपालिकाको वडा नं ६ को माङफाङ टोल र वडा नं ८ को डुडखोलाको साकेला थानमा बिधिपुर्बक पुजा गरी एक आपसमा शुभकामना साटासाट गर्दै साकेला नाचेर उभौलि साकेलाको सुरु गरेका हो।

Previous Post

रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण

Next Post

बेलकामा बुद्ध जयन्तीको अवसरमा टसि उर्गेन छोलेङ गुम्बाले शान्ति यार्ली

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा बुद्ध जयन्तीको अवसरमा टसि उर्गेन छोलेङ गुम्बाले शान्ति यार्ली
मनोरञ्जन

बेलकामा बुद्ध जयन्तीको अवसरमा टसि उर्गेन छोलेङ गुम्बाले शान्ति यार्ली

by Radio Belaka
आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै
मनोरञ्जन

आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

by Radio Belaka
बेलकामा यलेदोङ ५०८५ को अवसरमा शुभकामना आदानप्रदान। फोटो फिचर
मनोरञ्जन

बेलकामा यलेदोङ ५०८५ को अवसरमा शुभकामना आदानप्रदान। फोटो फिचर

by Radio Belaka
आज तमु ल्होसार मनाइँदै
मनोरञ्जन

आज तमु ल्होसार मनाइँदै

by Radio Belaka
आज क्रिसमस डे मनाइँदै
मनोरञ्जन

आज क्रिसमस डे मनाइँदै

by Radio Belaka
Next Post
बेलकामा बुद्ध जयन्तीको अवसरमा टसि उर्गेन छोलेङ गुम्बाले शान्ति यार्ली

बेलकामा बुद्ध जयन्तीको अवसरमा टसि उर्गेन छोलेङ गुम्बाले शान्ति यार्ली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रदेश नं. १ को नाम कोशी किरात हुनुपर्छ बेलका नगर प्रमुख अशोक कार्की

प्रदेश नं. १ को नाम कोशी किरात हुनुपर्छ बेलका नगर प्रमुख अशोक कार्की

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

Don't miss it

बेलकामा बुद्ध जयन्तीको अवसरमा टसि उर्गेन छोलेङ गुम्बाले शान्ति यार्ली
मनोरञ्जन

बेलकामा बुद्ध जयन्तीको अवसरमा टसि उर्गेन छोलेङ गुम्बाले शान्ति यार्ली

बेलकामा उभौलि साकेला चाड हर्षोल्लासका साथ मनाउदै
मनोरञ्जन

बेलकामा उभौलि साकेला चाड हर्षोल्लासका साथ मनाउदै

रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण
जीवन शैली

रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण

बेलका नगरपालिकामा लागुऔषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु
जीवन शैली

बेलका नगरपालिकामा लागुऔषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु

तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन
विविध

तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन

दोस्रो बेलका सप्तकोशी फ्रेन्ड्शिप कप सम्पन्न
Uncategorized

दोस्रो बेलका सप्तकोशी फ्रेन्ड्शिप कप सम्पन्न

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- बिनोद किरण राई  

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.