Wednesday, June 4, 2025
Date
बुध, जेष्ठ २२, २०८२
Wed, June 4, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

जनता नमुना मा.बि. गुरुङचौरी फाइनल प्रवेश, कोशी मा.बि. रामपुर सेमीफाइनलमा

Radio Belaka by Radio Belaka
४ दिन अगाडि
in खेलकुद
0
जनता नमुना मा.बि. गुरुङचौरी फाइनल प्रवेश, कोशी मा.बि. रामपुर सेमीफाइनलमा
619
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

१६ जेठ, बेलका – बेलका नगरपालिकामा जारी प्रथम नगर स्तरीय अन्तर मा.बि. फुटबल प्रतियोगिता २०८२ अन्तर्गत जनता नमुना मा.बि. गुरुङचौरीले महाकाली मा.बि. चम्पापुरलाई ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

बेलका नगरपालिका वडा नं. ६ स्थित लेकाली खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा गुरुङचौरीले उत्कृष्ट प्रदर्शन गर्दै चम्पापुरमाथि सहज जित निकालेको हो।

You might also like

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगितामा जनता मा.बि. जहडा र नमुना मा.बि. गुरुङचौरी बिजयी

त्यसै गरी दोस्रो खेलमा कोशी मा.बि. रामपुर र जनता मा.बि. जहडाबीच कडा प्रतिस्पर्धा भएको थियो। निर्धारित समयसम्म दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो। पेनाल्टीमा कोशी मा.बि. रामपुरले जनता मा.बि. जहडालाई ५-४ ले हराउँदै सेमीफाइनल यात्रा सुनिश्चित गरेको छ।

अब कोशी मा.बि. रामपुरले भोली १७ जेठ दिनको ४:०० बजे जनता मा.बि. पुवारेथुम्कासँग सेमीफाइनल खेल्नेछ। यस खेलको विजेता फाइनलमा जनता नमुना मा.बि. गुरुङचौरीसँग प्रतिस्पर्धा गर्नेछ।

फाइनल खेल जेठ १८ गते दिनको ३:४५ बजे हुने आयोजक समितिले जानकारी दिएको छ।

Previous Post

बेलका वडा नम्बर ३को आयोजनामा १५दिने कृषक पाठशाला कार्यक्रम सप्पन्न

Next Post

अपाङ्गता भएका व्यक्तिका लागि भाडा छुट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई
खेलकुद

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई

by Radio Belaka
जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने
खेलकुद

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

by Radio Belaka
प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगितामा जनता मा.बि. जहडा र नमुना मा.बि. गुरुङचौरी बिजयी
खेलकुद

प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगितामा जनता मा.बि. जहडा र नमुना मा.बि. गुरुङचौरी बिजयी

by Radio Belaka
प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगिता २०८२ सुरु
खेलकुद

प्रथम बेलका नगर स्तरीय अन्तर मा. बि. फुटबल प्रतियोगिता २०८२ सुरु

by Radio Belaka
ब्रदरहुड एफसी बेलका उदयपुर उपाधि नजिक
खेलकुद

ब्रदरहुड एफसी बेलका उदयपुर उपाधि नजिक

by Radio Belaka
Next Post
अपाङ्गता भएका व्यक्तिका लागि भाडा छुट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अपाङ्गता भएका व्यक्तिका लागि भाडा छुट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका गोल्ड कपमा गाईघाट fc सेमिफाइनलमा प्रवेश

बेलका गोल्ड कपमा गाईघाट fc सेमिफाइनलमा प्रवेश

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

Don't miss it

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई
खेलकुद

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने
खेलकुद

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

बेलकामा १५ दिने कपाल काट्ने तालिम सुरु
स्थानीय तह

बेलकामा १५ दिने कपाल काट्ने तालिम सुरु

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन
जीवन शैली

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

अपाङ्गता भएका व्यक्तिका लागि भाडा छुट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्थानीय तह

अपाङ्गता भएका व्यक्तिका लागि भाडा छुट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- बिनोद किरण राई  

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.