१३ पौष, बेलका। नेपाल आदिवासी जनजाति महासंघ बेलका नगर समन्वय परिषद उदयपुरको दोस्रो नगर अधिबेशन भोलि हुँदैछ।
नेपाल आदिवासी जनजाति महासंघ बेलका नगर समन्वय परिषद, उदयपुरको आयोजनामा उक्त जनजाति कै सभाहलमा भोलि पौष १४ गते शनिबारका दिन अधिबेशन हुने अध्यक्ष ललित राई ले बताए।
